नियम ११
बढुवाको लागि उम्मेदवार हुन चाहिने सेवा अवधि
(१) सेवाको रिक्त पदमा बढुवाको लागि उम्मेदवार हुन बढुवा हुने श्रेणी वा तह भन्दा एक श्रेणी वा तह मुनिको पदमा चार वर्ष काम गरेको हुनु पर्नेछ ।
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि प्रहरी नायब महानिरीक्षक पदमा बढुवा हुन योे नियम बमोजिमको सेवा अवधि आवश्यक पर्ने छैन ।
(३) उपनियम (२) बमोजिम बढुवाको लागि न्यूनतम सेवा अवधि आवश्यक नपर्ने प्रहरी नायब महानिरीक्षकको पदको लागि सो भन्दा तल्लो पदमा तीन वर्ष अवधि पुगेको भए पछिल्लो तीन वर्ष र तीन वर्ष अवधि नपुगेको भए बहाल रहेको पद भन्दा एक तह मुनिको पदमा कार्यरत रहेको नोकरी अवधि मध्ये पछिल्ला वर्षहरुको समेत जम्मा तीन वर्षको कार्यसम्पादन मूल्याड्ढनबाट प्राप्त अड्ढको औसत अड्ढ गणना गरिनेछ ।